जनकपुरधाम- धनुषाको बटेश्वर गाउँपालिका–१ धुमासनका ११ वर्षीय धिरज महतो गत शनिबार दुई जना साथीसँग खेल्दै घरदेखि केहीपर बिगही खोलामा पुगे...