जनकपुरधाम - धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाका हरिराम यादवलाई आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।...