जनकपुरधाम- मधेश प्रदेशमा पहिलो पटक ‘छोराछोरी बराबरी, बिस पारी बिहेबारी' भन्ने नाराका साथ सोमबार बाल विवाह विरुद्धको दिवश मनाइएको छ...