जनकपुरधाम । स्थानीय तहले ल्याउने बजेटलाई प्रभावकारी र परिणाममुखी बनाउन नीति निर्माणदेखि बजेट तर्जुमासम्म नागरिकको सहभागिता आवश्यक रहेकोमा वक्ताहरूले जोड...