राजु स्यांगतान हेर्दाहेर्दै झम्टेवीर तामाङको गाउँमा सबथोक फेरियो । उनी पहिला गाउँवासी थिए, अहिले नगरवासी भए । पहिला उनको गाउँमा गोरु र...