जनकपुरधाम- दशैं मेलाको अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा राखिएको झुला भाँचिएको छ। मेला हेर्न गएका दर्शकले चढेको झुला बिस्तारै चलिरहेको...