अमेरिकामा एक नेपालीको गोली हानेर हत्या भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४ वर्षीय लालकिशोर महासेठको ह...