सर्लाही - सर्लाहीको बागमती नगरपालिका–८, सोल्टी विष्ट टोलमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मङ्गलबार साँझ पौने ७...