महोत्तरी- जिल्लाको बर्दिबासमा लोपोन्मुख पंक्षी गिद्ध संरक्षणको पहलकदमी थालिएको छ । बर्दिबास–३ को वनक्षेत्रमा पर्ने थुम्कोमा समूहमा बस्दै आएका गिद्ध भेटिएपछि...