काठमाडौँ- नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले प्रत्येक वर्ष प्रदान गर्ने उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पुरस्कारबाट धनुषाका अजयकुमार साहलाई सम्मान गरिएको छ...