आईसीसी टी–२० विश्वकपमा भारतविरुद्ध पाकिस्तान विजयी भएको छ। सुपर–१२ अन्तर्गत दुबईमा आइतबार भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो।...