महोत्तरीको बर्दिवास नगरपालिका ११ स्थित श्री निर्मल लामा बहु प्राविधिक शिक्षालयको लागि कोरियाली सरकारको सहयोगमा निर्माण हुन लागेको नयाँ भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुदै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बोध माया कुमारी यादव, मधेस प्रदेशका गृह तथा संचार मन्त्री भरत साह लगायत ।






