महोत्तरी – ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था गौशाला नगरपालिका शाखा द्वारा सीप मूलुक १ दिने अगरबत्ती बनाउने तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।
शाखा प्रमुख रोशन थपलियाको अगुवाईमा ६५ जना महिला सदस्यहरुलाई तालिम प्रदान गरिएको हो ।




शाखा प्रमुख थपलियाले सीप को महत्व बारेमा प्रकाश पार्दै सामाजिक तथा आर्थिक स्तर उकाष्णको लागि सीप सिकेर आत्मनिर्भर हुन सहयोग पुग्ने बताए।




