काठमाडौं – प्रहरीले काठमाडौंको तिलगंगाबाट पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।
उनीहरू दुवैजना आपराधिक पृष्ठभूमिका युवाहरू रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

न्युज डेस्क