जनकपुर – नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिकीकरण कार्यक्रमको गमलामा पानी सिंचित गर्दै नेपाली काँग्रेसको सभापति गगन कुमार थापाले विधिवत उदघाटन गर्नु भएको छ।

सभापति थापाको प्रमुख आतिथ्यमा मधेस प्रदेशको राजधानी जनकपुरधामको तिरूहितिया गाछिमा आयोजित पहिलो चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिदै छ।




प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति थापा सहित उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।








