सर्लाही : सर्लाहीको धनकौलमा ढुङगा मुढा हुँदै झडप हुदा ५ राउन्ड हवाई फायर भएकाे छ ।
करिब ५ सय जनाको हराहारीमा आएका मानसहरुको समुहले सर्लाहीको धनकौल गाउँपालिका वडा नं-२ को मतदान केन्द्रमा ढुङगा मुढा भएकहुद प्रहरीले भीडलाई नियन्त्रण गर्न ५ राउन्ड हवाई फायर गरेकाे छ ।
कौडेना गाउँपालिका वडा न-६ सक्रौमा पनि झडप भएकाे छ । झडपका कारण केही छिन मतदान स्थगित गरियो।
विस्तृत जानकारी आउन बाँकी ।


