ढल्केवर- धनुषाको मिथिला नगरपालिका वडा नं ७ को वडा अध्यक्ष पदमा नेपाली काँग्रेसबाट राम बहादुर स्याङ्ग्दन (राम लामा) फराकिलो मतकाे अन्तरले विजयी भएका छन् ।

लामाले कुल ८८५ मत प्राप्त गरि विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर केसीले ५७८ मत प्राप्त गरेका छन् ।


