क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ८२६ मतले र उपमेयरमा २४५ मतले अगाडी
क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ७, ६, २ , ५ ,१ , १० र ८ सम्पन्न तथा ९ को जारी मतगणनाको अहिले सम्मको मत परिणाम :
मेयर
सुखदेव यादव ( नेकपा एमाले): ६४६६
योगेन्द्र पजियार (नेपाली काँग्रेस): ५६४०
मेयरमा एमाले ८२६ मतले अगाडी



उपमेयर
सालिनी चौधरी (नेकपा एमाले) : ६१२५
रचना श्रेष्ठ(माथेमा) (नेपाली काँग्रेस): ५८८०
उपमेयरमा एमाले २४५ ले अगाडी
वडाध्यक्ष तर्फ
अबध किशोर यादव, एमाले : ५५९
कुशेश्वर महतो, काँग्रेस : २३०
एमाले ३२९ ले अगाडी





