एजेन्सी। चीनमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ।
दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ शहरमा शुक्रबार बिहान भूकम्प गएको हो।

त्यहाँको स्थानीय समयअनुसार १ः२८ मा भूकम्प गएको हो। क्षतिको विवरण आइसकेको छैन।