ढल्केवर (धनुषा)- धनुषाको मिथिला नगरपालिकाले मिथिला नगर बाल संजाललाई स्टेशनरी हस्तान्तरण गरिएको छ।
बिहिबार मिथिला नगरपालिका को उपप्रमुख सुनिता सिंह बुढाथोकीले नगरपालिभित्र रहेका बालबालिकाहरुको हक अधिकार संरक्षण गर्ने र बालबालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले स्थापना भएको नगरस्तरीय मिथिला नगर बाल संजाललाई कार्यालय सञ्चालन र कामकाज गर्नलाई स्टेशनरी समानहरु प्रदान गरिएको कुरा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका बाल कल्याणकारी अधिकारी मिलन देवी श्रीवास्तावले बताइन्।







