मटिहानी नगरपालिका नगर कार्यपालिकाको कार्यालय
महोत्तरी – महोत्तरी जिल्लाको मटिहानीमा यही फाल्गुन ३० गते बुधवार आउने बृहत मिथिला क्षेत्रको प्रसिद्ध एवं पौराणिक परिक्रमा अवसरमा मटिहानी नगरपालिकाले पालिका क्षेत्र भित्र भोलि सार्वजनिक बिदा दिएको छ ।
पालिकाले हरेक वर्ष परिक्रमा मटिहानी आउँदा सार्वजनिक बिदा दिदै आएको छ ।








