काठमाडौं : नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका लागि जयकिशन कोल्सावालाले अर्धशतक प्रहार गरेका छन्।
टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीका लागि जयकिशनले ३६ बलमा ५० रन बनाएका हुन्।



कर्णालीले २ विकेट गुमाएर अहिले ८६ रन बनाएको छ भने खेल ११ ओभरमा चलिरहेको छ।




