महोत्तरी - माघे सङ्क्रान्ति नजिकिँदै जाँदा महोत्तरीसहित तराई–मधेशका हाटबजारमा सख्खर, तिल, चिउरा र मुरही (भुजा)को व्यापार उल्लेख्य रूपमा बढेको छ।...