औरही,महोत्तरी। महोत्तरीको औरही नगरपालिकामा बाटो निर्माणमा स्टिमेट अनुसार कार्य सम्पादन नभएको पनि भुक्तानी दिलाउन उप मेयर रेणु झाले दबाब दिएकी...