महोत्तरी- सोनमा गाउँपालिका स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालय सोनमामा शनिवार करिब २४ लाखको लागतमा दुई कोठे भवनको सिलान्यास गरिएको...