महोत्तरीको बर्दिबास नगरपालिकामा मानवसेवा र स्वास्थ्य सचेतनालाई केन्द्रमा राख्दै निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। २०८२ साल चैत्र २१...