महोत्तरी - जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीको समन्वयमा गौशाला नगरपालिका–१२ स्थित कान्तिबजारमा आइतबार सार्वजनिक/नागरिक सुनुवाइ...