पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। मेल्बर्न क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा इङ्ल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराएको...