जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएपछि आजलाई निर्धारण गरिएको मतदान स्थगित गरिएको छ...