राजविराज- सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । सोमबार साझ पाँच बजे बुद्ध एयरले काठमाडौं-राजविराज परीक्षण उडान गरेको हो...