जनकपुरधाम- मौन अवधिमा स्थानीय चुनाव प्रभावित गर्नका लागि पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्।...