जलेश्वर। महोत्तरीको जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय–२ कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावमा कार्यालयको काम कारवाही प्रभावित भएको छ ।...