जनकपुरधाम -धनुषाको सहिदनगर नगरपालिकास्थित डुमरियामा निर्माण गरिएको सहिद सूर्यनाथ राना स्मृति अस्पताल १४ वर्षपछि अन्ततः सञ्चालनमा आउने भएको छ ।...