राजविराज - सप्तरीका पत्रकार तथा मानवअधिकारकर्मी मनोहरकुमार पोखरेलमाथि हातपात गर्ने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महताे निलम्बित भएका छन् ।...