जनकपुरधाम- जग्गाको कित्ताकाट खोल्नुपर्ने माग गर्दै जनकपुरधामसहित धनुषाका जग्गाधनी तथा व्यवसायीहरु जिल्ला नापी कार्यालय र मालपोत कार्यालयविरुद्ध आन्दोलनमा उत्रेका छन्...