जनकपुरधाम । मधेश प्रदेशसभाको शुक्रबार बसेको सातौँ अधिवेशनको नवौँ बैठकमा आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफल सम्पन्न भएको छ।...