मधेसमा विजयादशमीको तयारी एक महिनाअघिदेखि नै सुरु हुन्छ। गणेश चतुर्थी अर्थात् चौठीचाँदका दिनदेखि दुर्गाभवानीको माटोको मूर्ति बनाउन थालिन्छ। घटस्थापनादेखि सुरु...