जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा बर्दिवासमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । नागरिक–प्रहरी सम्बन्धलाई सुदृढ बनाउँदै सुरक्षा, सेवा प्रवाह...