बर्दिबास- "सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन" भन्ने मूल सन्देशका साथ मधेस प्रदेशका जिल्लाहरूमा 'भूतपूर्व सैनिक सम्मेलन–२०८२' सम्पन्न भएको छ...