जनकपुर - खपडा र बाँसको टालो (टाटी) लगाइएका रंगीचंगी घर लहरै छन् । घरअघि ढिकी, सन्दुक, लालटिन, पेट्रोम्याक्स, माछा मार्ने जाल...