काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाको कोरोना परीक्षण भोलि गर्ने तयारी छ। नेकपा (माओवादी...