वर्दिवास – नेकपा एसको वर्दिवास नगर अध्यक्षमा सन्तोष मणि घिमिरे सर्वसम्मतले चयन भएका छन् ।




महोत्तरको वर्दिवास नगरपालिकामा नेकपा एस प्रदेश २ का संसदीय दलका नेता तथा प्रदेश-२ का पर्यटन, बन तथा वातावरण मन्त्री समेत रहेका नेता सत्रुधन महतोको विशेष उपस्थितीमा सम्पन्न भेलाले घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय वर्दिवास नगर समिति गठन गरेको हो ।

नव गठित समितिकाे वरिष्ठ उपाध्यक्षमा हरि काफ्ले उपाध्यक्षमा आरती बुढाथोकी सचिवमा हेम बहादुर थापा सहसचिवमा सोनु दर्नाल रहेका छन् ।






