सर्लाही । सर्लाहीमा नेपाली काँग्रेसले वडामा खाता खोलेको छ ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेस विजयी भएको छ ।

कांग्रेसको तर्फबाट वाडा अध्यक्षमा नबल यादव विजयी भएका हुन् ।