क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६५३ मतले र उपमेयरमा १८२ मतले अगाडी
क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ७, ६, २ , ५ र १ को सम्पन्न मतगणना तथा १० जारी मत गणनाको १३६५ सम्मको गणनाको मत परिणाम : अब ५५६ गणना गर्न बाँकी
मेयर
सुखदेव यादव ( नेकपा एमाले): ४८६३
योगेन्द्र पजियार (नेपाली काँग्रेस): ४२१०
मेयरमा एमाले ६५३ मतले अगाडी
उपमेयर
सालिनी चौधरी (नेकपा एमाले) : ४५३१
रचना श्रेष्ठ(माथेमा) (नेपाली काँग्रेस): ४३४९
उपमेयरमा एमाले १८२ ले अगाडी
वडाध्यक्ष तर्फ
फुलगेन यादव , एमाले : ६३२
रामपदारथ यादव, काँग्रेस : ६४०




