जनकपुरधाम- प्रदेश २ सरकारले कृषि क्षेत्रको विकासका लागि सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ। प्रदेश सरकारको नीति...