जनकपुरधाम- धनुषा जिल्लाको मिथिला नगरपालिकाले जिल्लामा पहिलो पटक नगरपालिकाको पहिचान समेटिएको पाठ्यक्रम मिथिला ज्ञानमाला विद्यालयमा लागु गर्न लागेको छ ।...