काठमाडौं - लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा...