जनकपुरधाम- जनकपुरधाममा एका बिहानै विश्व पृथ्वी दिवसको अवसरमा "क्लाइमेट वाक" गरिएको छ। मधेस प्रदेशको राजधानी जनकपुरधामको क्याम्पस चौक देखि नोचा...