महोत्तरी : कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन शुरु गरिएको छ। संघीय सरकारले यही १५ माघदेखि २० माघसम्म...