दिपकप्रसाद गौतम,वीरगञ्ज- बुवाको नाममा परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा छोरा फेला परेपछि क्याम्पस प्रशासनले उनलाई प्रहरीको जिम्मा लगाएको छ । ...